गौशालाका अतिक्रमित संरचना हटाउन महानगरले चलायो डोजर

प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाको अतिक्रमित संरचना हटाउन गौशालामा डोजर चलाएको छ । गौशाला चोकस्थित फुटपाथ मिचेर बनाइएको संरचना भत्काउन शुक्रबार महानगरले डोजर चलाएको हो । Wdbos
त्यसक्रममा केहीबेर तनावसमेत भएको थियो । स्थानीयले डोजर चलाउन अवरोध गर्न खोजेपछि तनाव भएको हो । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका संरचना हटाउन डोजर चलाइएको नगर प्रहरीले जनाएको छ ।







प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट