`

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Nepal One HD १६ पुष २०८१ २०:१४
अर्थ समाचार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम संचालक समितिको बैठकले मंगलबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेलको मूल्य दुई रुपैयाँ बढाएको हो ।


प्रतिक्रिया