`

अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल(फोटोफिचर)

Nepal One HD १६ पुष २०८१ २२:०२
अर्थ समाचार

काठमाडौं । पर्यटकीय नगरी ठमेलमा अंग्रेजी नयाँ वर्ष २०२५ को पूर्वसन्ध्यामा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढेको छ । ठमेल पर्यटन विकास समितिले नयाँ वर्षको स्वागतमा सडक महोत्सव नै आयोजना गरेको छ ।

ठमेलको मुख्य सडकमा सांगीतिक कार्यक्रम आयोजना भएकाले भिडभाड बढेको छ।

तस्बिरः हरिराम भेटुवाल


प्रतिक्रिया