`

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Nepal One HD २ माघ २०८१ २०:४४
अर्थ समाचार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले मूल्य बढाएको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको छ।


प्रतिक्रिया