`

कुन प्रदेशबाट हराउँछन् बालबालिका बढी ?(सूचीसहित)

Nepal One HD २३ माघ २०८१ १०:२४
प्रमुख खबर

काठमाडौं । यसवर्षको पुस मसान्तसम्म देशभरबाट तीन हजार ६९८ बालबालिका हराएकोमा तीन हजार एकसय ६ जना फेला परेका प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले बुधबार तथ्यांक सार्वजनिक गर्दै बेपत्ता मध्ये ५९० जनाको खोजी जारी रहेको र दुई जनाको मृत्यु भएको जानकारी दिएको हो । हराउनेमा बालक भन्दा बालिकाको संख्या बढी रहेको छ । यो अवधिमा काठमाडौं उपत्यकाबाट ४१२ बालिका र २५० बालक हराएका थिए ।


प्रतिक्रिया