डिजेल र मट्टितेलको मूल्य घट्यो

अर्थ समाचार

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार बसेको बैठकले शुक्रबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टितेलमा एक एक रुपैयाँले मूल्य घटाएको हो । पेट्रोलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट