निजीकणसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

प्रमुख खबर

काठमाडौं । निजीकण (पहिलो संशोधन) अध्यादेश,२०८१ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । यो अध्यादेश अस्विकृत होस् भनि नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रस्ताव पेस गरेका थिए।
उनको प्रस्तावलाई विपक्षी सांसदले समर्थन गरेका थिए । तर बहुमतको आधारमा अध्यादेश संसद्बाट स्वीकृत भएको हो । यो अध्यादेश २९ पुसमा जारी भएको थियो । अब राष्ट्रिय सभाबाट समेत यो अध्यादेश स्वीकृत भएपछि सरकारलाई प्रतिस्थापन विधेयक ल्याउने बाटो खुल्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट