सरकारको नीति परम्परागत र निराशाजनकः उपमहासचिव पुन

प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रले नीति तथा कार्यक्रम हेर्दा सरकार गन्तव्यहीन जस्तो लागेको बताएका छन् ।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नीति तथा कार्यक्रम परम्परागतबाट माथि उठ्न नसकेको टिप्पणी गरेका हुन् ।
उनले भने, ‘यो नीति कार्यक्रम हेर्दा गन्तव्यहीन जस्तो लाग्यो । अर्कोतिर निराश खालको लाग्यो । एउटा परम्परागत खालको लाग्यो ।’
उनले सरकारले अहिले कार्यक्रम नराखेर संसदलाई छलेर आफू अनूकुलको योजना राख्न खोजेको बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट