एमाले केन्द्रीय कमिटीको नवौं बैठक (तस्बिरमा हेर्नूहोस्)

फिचर

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
पार्टी कार्यालय च्यासलमा बैठक सुरु भएको बैठकमा पार्टी विधानका विषयमा छलफल हुनेछ । बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट