राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीको विशेष सम्बोधन (तस्बिरहरु)

फिचर

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल भएको छ ।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल भएको हो । सो समितिले गत असार ५ गते प्रतिवेदन बनाई सदनमा पेस गरेको थियो ।
उक्त प्रस्तावमाथिको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष सम्बोधन रहेको थियो ।
तस्बिर :
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट