उच्चस्तरीय विषयगत राउण्ड टेबलसत्रलाई प्रधानमन्त्रीको सम्बोधन

फिचर

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गरेका छन् ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको अन्तिम दिन आज प्रधानमन्त्रीले उक्त सत्रलाई सम्बोधन गरेका हुन् ।
तस्बिरहरु:-
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट