`

हिमनदीका पग्लँदा भूपरिवेष्टित मुलुकहरुलाई पार्ने असरसम्बन्धी साइड इभेन्टलाई प्रधानमन्त्रीको सम्बोधन

Nepal One HD २२ साउन २०८२ १६:५६
फिचर

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओली हिमनदीका पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी साइड इभेन्टलाई सम्बोधन गरेका छन् ।

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको अन्तिम दिन आज प्रधानमन्त्रीले उक्त सत्रलाई सम्बोधन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *