`

यसरी मर्मत र सरसफाइ हुँदै छ, विद्या भण्डारीको सम्पर्क कार्यालय

Nepal One HD २३ साउन २०८२ १२:११
फिचर

काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सम्पर्क कार्यालय बनाउन भनेर थापागाउँमा भाडामा लिइएको घर अहिले मर्मतको काम भइरहेको छ । उनले विदुर मैनालीको पूरै घर भाडामा लिएकी हुन् ।

अहिले घरको झ्याल, ढोका लगायत अन्य बिग्रेको ठाउँमा मर्मतको काम भइरहेको छ । केही दिनमै सम्पर्क कार्यालयको उद्घाटन गर्ने तयारी छ ।

विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको घर २०४८ सालको चुनावमा मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका बताइएको छ ।

दुई कार्यकाल राष्ट्रपति भएकी भण्डारी अब सक्रिय राजनीतिमा आउन लागेकी हुन् ।

   

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *