`

काठमाडौंमा शुक्रबार विश्व आदिवासी दिवस मनाइयो (फाेटाेफिचर)

Nepal One HD २३ साउन २०८२ १४:३८
फिचर

काठमाडौं । काठमाडौंमा शुक्रबार विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिले ३१ औं आदिवासी दिवस
मनाएको हो ।

सो अवसरमा विभिन्न जातजातिको पोशाक तथा झाँकीसहितको र्‍याली शान्तिबाटिकाबाट सुरु भई राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *