`

वनस्थलीमा रास्वपा केन्द्रीय समिति बैठक (तस्बिरहरु)

Nepal One HD २३ साउन २०८२ १४:४६
फिचर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ।

बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, केन्द्रीय विभागको प्रगति प्रतिवेदन, संसदीय दलको रुपन्देही बैठक, रुपन्देही उपनिर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले रिपोर्टिङ गर्नेछन् ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *