`

जनैपूर्णिमा र गाईजात्राका लागि सामग्री किन्ने सर्वसाधारणको बाक्लो भिड (फोटोफिचर)

Nepal One HD २३ साउन २०८२ १५:३८
फिचर

काठमाडौँ । भोलि र पर्सी परेको जनैपुर्णिमा र गाईजात्राका लागि आवश्यक जनै, रक्षाबन्धन, राखी र गाईजात्राका लागि आवश्यक पर्ने सामग्री किन्नका लागि काठमाडौँको असन र इन्द्रचोक क्षेत्रमा सर्वसाधारणको बाक्लो उपस्थिति बढेको छ ।

जनैपूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बीले बिहानै नदी, ताल, पोखरीमा गई स्नान गरी जनै धारण गर्ने गर्दछन् भने गाईजात्राका दिन काठमाडौं उपत्यकाका नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बालबालिकालाई गाईको रुपमा सिंगार्ने गर्दछन् ।

तस्बिर: नेपाल फोटो लाइब्रेरी

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *