राप्रपा युवा संगठनको अधिवेशनमा कडा सुरक्षा तैनाथी

फिचर

काठमाडौं । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा कडा सुरक्षा तैनाथी देखिएको छ । अधिवेशनको उद्घाटन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले गर्दैछन् । राप्रपामा लिङ्देन पक्ष र महामन्त्री धवलशमशेर राणा पक्षबीच विवाद छ ।
तस्बिर:-
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट