`

सकियो १२ वर्षपछि सञ्चालन गरिएको भैल नाच

Nepal One HD ३० साउन २०८२ १५:१४
फिचर

भक्तपुर । भक्तपुर थिमीमा १२ बर्ष पछी संचालन गरिएको भैल नाच सकिएको छ बिहिबार राति सम्म यो नाच गरिएको थियो ।

यो वर्ष थिमीमा नगदेश भैल प्याखँ पुनर्जीवित गरिएको हो । सोमबारदेखि चार दिनसम्म चलेको यो तान्त्रिक नाच नेवार परम्परामा आधारित सांस्कृतिक प्रस्तुति हो, जसमा देवीदेवताप्रति श्रद्धा व्यक्त गर्दै ख्वपा, पारम्परिक भेषभूषा र प्रतीकात्मक मुद्राहरू मार्फत सांस्कृतिक सम्पदा जोगाउने उद्देश्यले यो नाच गरिएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *