`

लाखे जात्रा हेर्न पुगे सभामुख

Nepal One HD ३१ साउन २०८२ १६:५७
फिचर
हरेक वर्षको रक्षा बन्धन जनै पूर्णिमाबाट सुरु हुने लाखे जात्रा पर्व श्रीकृष्ण जन्माष्टमिको भोलिपल्ट सकिन्छ । ताप्लेजुङ समाज र ताप्लेजुङ नेवा: संस्कृती समाजको आयोजनामा काठमाडौंमा आज लाखे जात्रा महोत्सव मनाइएको छ ।
सभामुख देव राज घिमिरेको प्रमुख आतिथ्यतामा महोत्सव विभिन्न झाकी सहित मनाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *