`

नेपाल विद्युत प्राधिकरणले मनायो आफ्नो ४० औं वार्षिक समारोह (तस्बिरहरु)

Nepal One HD १ भदौ २०८२ १४:१४
फिचर

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्थापनाको ४० औं वसन्त पार गरेको छ ।

सो अवसरमा आज काठमाडौंमा आयोजना गरिएको समारोहमा ऊर्जा, जल स्रोत तथा सिंचाई मन्त्री दीपक खड्का, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रराज शाक्य लगायतका उपस्थिति समेत रहेको थियो ।

तस्बिरमा हेनूहोस् ४० औँ वार्षिक समारोह


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *