हिन्दू कुश हिमालय संसदीय सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्घाटन

फिचर

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले आयोजना गरेको हिन्दू कुश हिमालय संसदीय सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उत्घाटन गरेका छन् ।
हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तन र त्यसको असरको बारेमा छलफल गर्न आयोजना गरिएको सम्मेलनमा नेपालका साथै भारत, चीन, बंगलादेश, भूटान, म्यानमार र पाकिस्तानका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
वन, परराष्ट्र, राष्ट्रिय योजना आयोगको समन्वय र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)को प्राविधिक सहयोगमा सो सम्मेलन आज २ र ३ गतेसम्म हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट