`

झारले ढाकिए हनुमानढोका दरबार क्षेत्रका मन्दिर (तस्बिरहरु)

Nepal One HD २ भदौ २०८२ १२:००
फिचर

काठमाडौँ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्रका मन्दिरहरूमा अहिले झार पलाएको छ ।

दैनिक रूपमा हजारौं आन्तरिक र बाह्य पर्यटकहरुको उपस्थिति रहने सो क्षेत्रका माजु देगः, दश अवतार मन्दिर, काष्ठमण्डप लगायतका सम्पदामा झार पलाएपछि रातो छानो हरियो देखिएका छन् ।

हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति र काठमाडौँ महानगरपालिकाको क्षेत्र भित्र रहेको सो सम्पदाहरूको झार सफा गर्न खासै चासो देखाएको पाइँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *