`

विपिन जोशीको अवस्था पत्ता लगाउन माइतीघरमा खबरदारी (फोटो फिचर)

Nepal One HD ३ भदौ २०८२ १७:२९
फिचर

काठमाडौँ । विपिन जोशीको अवस्था अविलम्ब पत्ता लगाउन माग गर्दै मंगलबार राजधानी काठमाडौँमा प्रदर्शन गरिएको छ । स्वतःस्फूर्त  युवाले नेपाल सरकारलाई दबाब दिन माइतीघरमा खबरदारी कार्यक्रम गरेका हुन् ।

विपिन जोशी इजरायल–हमास युद्धका क्रममा २०८० असोजमा अपहरणमा परेका थिए । उनको अवस्था अझै अज्ञात छ । जोशीको परिवार इजरायल पुगेको त्यहाँको सरकारलाई उनको अवस्था पत्ता लगाउन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *