माओवादी अध्यक्ष प्रचण्डद्वारा नाडा अटो शोको अवलोकन (तस्बिरहरु)

फिचर

काठमाडौँ । पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ को अवलोकन गरेका छन् ।
नाडा अटो शो मा अध्यक्ष प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो । सो क्रममा उनले नाडा शो को प्रमुख आकर्षण रहेको उड्ने कारमा बसेर अवलोकन गरेका हुन् ।
नेपालको चर्चित अटो प्रदर्शनी ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’ सम्म पर्दशनीमा राखिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट