`

लिपुलेकमा भारत-चीन सहमतिको विरोध गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

Nepal One HD ४ भदौ २०८२ १८:०५
फिचर

काठमाडौं। नेपाली भूमि लिपुलेकमाथि भारत र चीनले हस्तक्षेप गरेको विरोधमा अखिल क्रान्तिकारीले बुधबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

लिपुलेक पास हुँदै भारत र चीनले द्विपक्षीय व्यापार गर्ने सहमति गरेपछि यसको विरोध भएको हो ।

     


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *