तस्बिरमा हेर्नूहोस् जनता प्रगतिशील पार्टीको बैठक

फिचर

काठमाडौँ । हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालको बैठक बुधबार काठमाडौंमा बसेको छ ।
थापागाउँ स्थित पार्टीको केन्द्रीय कार्यालयमा संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समितिको बैठक बसेको हो । बैठकमा गौर हत्याकाण्ड, रुपन्देही क्षेत्र न- ३ को उपनिर्वाचनको तयारी र विविध विषयमा छलफल भएको थियो ।
तस्बिरहरु :-
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट