`

सम्पर्क कार्यालयको बार्दलीबाट हात हल्लाउँदै विद्या भण्डारी (तस्बिरहरू)

Nepal One HD ५ भदौ २०८२ १७:२५
बिशेष

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय उद्घाटन भएको छ।

पूर्वराष्ट्रपति भण्डारीले बिहीबार थापागाउँस्थिति आफ्नो सम्पर्क कार्यालय उद्घाटन गरेकी हुन्। मदन भण्डरीको ७५ औँ जन्मजयन्ती मनाउन खोलिएको कार्यालयबाटै भण्डारीले राजनीतिक भेटघाट गर्ने बताइएको छ ।

उद्घाटनपछि विद्याले भवनको बार्दलीबाट हात हल्लाउँदै अभिवादन गरेकी थिइन् । यसअघि एमाले अध्यक्ष केपी ओलीले बालकोटको बार्दलीबाट हात हल्लाएको तस्बिर चर्चित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *