इन्द्रजात्राको तयारी तीव्र (तस्बिरहरु)

फिचर

काठमाडौँ । काठमाडौं उपत्यकामा मनाइने विशेष पर्व इन्द्रजात्रा नजिकिँदै गर्दा काठमाडौँको बसन्तपुर क्षेत्र र वरपर जात्राको तयारीका लागि गर्नुपर्ने कामहरू अहिले धमाधम भइरहेको छ।
भाद्र शुक्ल चतुर्दशी दिन मनाइने यो जात्रा राष्ट्र प्रमुख तथा सरकार प्रमुख लगायत उच्चपदस्थ व्यक्तिहरुले अवलोकन गर्छन् । भीभीआईपी पुग्ने मुख्य स्थान गद्दी बैठक वरिपरि रङ्गरोगन र सरसफाइ भैरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया