`

तस्बिरमा हेर्नूहोस् नाडामा राजबहादुर शाहका ९ वटा भिन्टेज कार

Nepal One HD ६ भदौ २०८२ १५:०८
फिचर

काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो २०२५ मा फ्लाइङ कार, चार पांग्रे, दुई पांग्रे सवारीसाधन सँगै भिन्टेज कार पनि प्रदर्शनमा राखिएका छन् ।

यी कार व्यवसायी राजबहादुर शाहका हुन् । नाडामा राखिएका ९ वटा भिन्टेज कार बिक्रीका लागि भने राखिएका होइनन्, अवलोकनका लागि मात्र राखिएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *