`

लिपुलेकमा भारत-चीन सम्झौताको विरोधमा विद्यार्थीको प्रदर्शन (तस्बिरहरु)

Nepal One HD ६ भदौ २०८२ १६:२९
फिचर

काठमाडौँ । नेपाली भूभाग लिपुलेक नेपालको सहमति बिना भारत र चीनले व्यापार सञ्चालन गर्ने गरी भएको सम्झौताको विरोधमा प्रदर्शन गरिएको छ ।

भारत र चीनले सार्वभौम राष्ट्र नेपाललाई हेपेको विरोधमा कोटेस्वर क्याम्पसका विद्यार्थीहरूले शुक्रबार विरोध प्रदर्शन गरेका हुन् ।

   


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *