`

भण्डारी निवास भंगालमा तीजको रमझम (तस्बिरहरू)

Nepal One HD ६ भदौ २०८२ १६:५८
फिचर

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो निवास भंगालमा आज तीज कार्यक्रम आयोजना गरेकी छन् । तीजको पूर्वसन्ध्यामा उनले यो कार्यक्रम राखेकी हुन् ।

पछिल्लो समय राजनीतिमा फर्किएकी भण्डारीले भेटघाट र कार्यक्रमहरुमा तीव्रता दिइरहेकी छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *