`

महिला अधिकार कार्यान्वयनका लागि नाङ्‍लोसहित प्रदर्शन (तस्बिरहरु)

Nepal One HD ८ भदौ २०८२ १६:१५
फिचर

काठमाडौँ । मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनामा संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको कार्यान्वयनको माग सहित महिला अधिकारका लागि नाङ्लो सहित धर्ना दिइएको छ ।

माइतीघर मण्डलामा भेला भएका अधिकारकर्मीहरुले विभिन्न नारा लेखेका प्लेकार्ड तथा नाङ्‍लो प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *