निषेधाज्ञा अवधिभर जुलुस र आवतजावत नगर्न अनुरोध, राति १० बजेसम्म कर्फ्यु

प्रमुख खबर

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय काठमाडौँले सङ्घीय संसद् भवनलगायत काठमाडौँका संवेदनशील क्षेत्रमा कफ्र्यु आदेश जारी भएकाले आदेश अवधिभर भेला, जुलुस र आवतजावत नगर्न अनुरोध गरेको छ ।
आज उपत्यकामा ‘जेनजी’को प्रदर्शन उग्र भएपछि जिल्ला प्रशासन काठमाडौँले नयाँबानेश्वर, राष्ट्रपति, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको निवास बालुवाटार र सिंहदरबार क्षेत्र आसपास राति १०ः०० बजेसम्म कर्फ्यु आदेश जारी गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट