`

जेनजीको प्रदर्शनले अस्तव्यस्त बनेको सडक सफा गर्दै काठमाडौं महानगर

Nepal One HD २४ भदौ २०८२ ९:०३
प्रमुख खबर

काठमाडौं – सोमबार जेनजीको प्रदर्शनले अस्तव्यस्त बनेको नयाँ बानेश्वर, बबरमहल लगायतका क्षेत्रमा काठमाडौं महानगरपालिकाले सरसफाई गरिरहेको छ । जेनजी आन्दोलनको मुख्य केन्द्र बनेको नयाँ बानेश्वरलगायत क्षेत्रमा आज बिहानदेखि महानगरले सरसफाई गरिरहेको छ ।

आन्दोलका कारण सडक र आसपासका क्षेत्र तोडफोड र ढुङगा, इट्टाले सडक भरिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *