`

हितेन्द्रदेवको घरमा आगजनी

Nepal One HD २४ भदौ २०८२ १६:१४
प्रमुख खबर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा पनि प्रदर्शनकारीले आगो लगाएका छन् । शाक्यको कुपण्डोलस्थित घरमा केहीबेरअघि आगो लगाएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *