गोकुल बास्कोटा : सचिवमा पराजित, केन्द्रीय सदस्यमा निर्वाचित
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेको सचिवमा ७८ मतले पराजित भएका नेता गोकुल बास्कोटा केन्द्रीय सदस्यमा भने निर्वाचित भएका छन् । पदाधिकारी उम्मेदवार केन्द्रीय सदस्यको समेत स्वतः उम्मेदवार हुने व्यवस्था छ । सचिवमा झिनो मतान्तरले पराजित भएका बास्कोटाले खुला केन्द्रीय सदस्यमा भने १,१९५ मतका साथ विजयी भएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
