`

रवि लामिछाने र कुलमान घिसिङबीच लगभग सहमति, हस्ताक्षरको तयारी

Nepal One HD १४ पुष २०८२ १८:५८
प्रमुख खबर
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङबिचको वार्ता सहमति नजिक पुगेको छ ।
दुई घण्टादेखि जारी वार्ता लगभग टुंगोमा पुगेको कुलमान घिसिङ निकट स्रोतले नेपालवन एचडीलाई जानकारी दिएको छ । स्रोतका अनुसार केहिबेरमा सहमति हस्ताक्षरको तयारी हुँदै छ । के के सहमति भए भन्ने खुलिसकेको छैन ।
यसअघि रवि बालेनले सहमति गरेको कमलपोखरीस्थित असिम शाहको कार्यालयमा वार्ता जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *