`

सरकार–पीडित परिवारबीच ८ बुँदे सहमति, गणेश यादवलाई शहीद घोषणा गरिने

Nepal One HD १६ साउन २०८३ ७:५५
राजनीति

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ  मृतक १५ वर्षीय गणेश यादवको परिवारलाई भेट गर्न सिरहा पुगेका छन् । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका यादवको मृत्यु भएको घटनापछि गृहमन्त्री गुरुङ मध्यरातमा शोकसन्तप्त परिवारलाई भेट्न पुगेका हुन्।

यादवका परिवार र सरकारबीच आठबुँदे सहमति भएको छ । शुक्रबार गृह मन्त्रालय र मृतकका अभिभावकबीच भएको सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *