चीनको फोशान सहरको कपडा कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु
विश्व
एजेन्सी । दक्षिणी चीनको ग्वाङ्दोङ प्रान्तस्थित फोशान सहरको एक कपडा कारखानामा भएकाे छ ।
आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
स्थानीय अधिकारीका अनुसार आइतबार दिउँसो करिब ३ बजे कारखानामा आगलागी भएको हो ।
आगलागीपछि उद्धार तथा राहतका लागि तत्कालै टोली परिचालन गरिएको थियो ।
घटनास्थलमा उद्धार तथा राहतको काम अझै जारी रहेको अधिकारीहरूले बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
