टुँडीखेलमा माघीको रौनक [तस्बिर]
समाचार
काठमाडौं – थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्षको अवसरमा आजदेखि टुँडीखेलमा महोत्सव आयोजना गरेका छन् ।

थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा महोत्सव मनाइएको हो ।








प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
