नेता पुनको स्वास्थ्यावस्था बुझ्न अस्पताल पुगे माधव नेपाल

राजनीति
काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा ९माओवादी केन्द्र०का उपमहासचिव वर्षमान पुनलाई भेट गरेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई ललितपुरको सुमेरु अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यावस्थाबारे जानकारी लिन नेपाल आज अस्पताल नै पुगेका हुन् ।
यस्तै पुनलाई भेट्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती पनि पुगेका छन् । माघी पर्वका लागि गृहजिल्ला रोल्पा पग्नुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उपचारमा गत शनिबारदेखि सुमेरु अस्पतालमा भर्ना भएका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट