`

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै

Nepal One HD १६ माघ २०७९ ८:१७
समाचार

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्नेछ । माघ १२ गतेदेखि सुरु भएको स्थायी समिति बैठक आज पनि बस्न लागेको हो ।

बैठकमा अधिकांश नेताहरुले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्नेमा बताउदै आइरहेका छन् । यसअघि बसेको बैठकले राष्ट्रपतिका विषयमा सबै राजनीति दलसँग छलफल गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया