`

मन्त्रीपरिषदको बैठक आज दिउँसो बस्ने

Nepal One HD १६ माघ २०७९ १२:४७
राजनीति

काठमाडौं – मन्त्रीपरिषदको बैठक आज दिउँसो ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्ने भएको हो ।

आज बस्ने मन्त्रीपरिषदको नियमित बैठक भएकाले सो बैठकमा राष्टपति निर्वाचनका वारेमा छलफल हुने स्रोतले जनाएको छ ।


प्रतिक्रिया