गृहमन्त्रालय दिने प्रचण्डको आनाकानी पश्चात केपी ओली भेट्न बालकोट पुगे रवि

प्रमुख खबर

काठमाडाैँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएकाे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय दिन आनाकानी गरेपछि लामिछाने परामर्शका लागि बालकाेट जानुभएकाे हाे ।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्नुभएका सभापति लामिछानेले दिउँसो ओलीसँग छलफल गर्नुभएकाे हाे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट