`

‘प्रेमप्रसाद आचार्यको जस्तो नियति कुनै नेपालीको नहोस्’: अम्बिका बस्नेत

Nepal One HD १८ माघ २०७९ १४:०३
राजनीति

काठमाडौं / प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद अम्बिका बस्नेतले नेपालमा आत्माहत्यका घटनाहरु बढेकालो समयमा नै यसको समाधानका लागी सरकार लािग पर्न आग्रह गरेकी छिन् ।

उनले आगामी दिनमा प्रेमप्रसादको जस्तो अवस्था सिर्जना नेपालमा नहोस भन्ने कामना गरिन । शून्य समयमा सांसदहरूले आत्महत्या र आत्मदाहको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

उनले काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा मङ्गलवार राती भएको भीषण आगलागीमा करोडौँ क्षति भएको र दमकल समयमा नपुगेको गुनासो समेत कांग्रेस सांसद अम्बिकाको भनाइ छ ।


प्रतिक्रिया