९ किलो सुनसहित प्रक्राउ परेको गौशाला प्रहरी बृतमा

समाचार
काठमाडौं – ९ किलो अबैध सुनसहित पक्राउ परेका क्यानेडियन नागरिकलाई गौशाला प्रहरी बृतमा राखिएको छ ।
फलाई दुबईको बिमानवाट राती १ बजे नेपाल झरेका उक्त क्यानेडियन नागरिक माथी थप छानबिन गर्न गौशाला प्रहरी बृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल, भन्सार शाखाले जिम्मा दिएको हो । प्रहरीले उनी माथी थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट