`

नेपाल प्रहरीका १६३ डीएसपीको सरुवा [सूचीसहित]

Nepal One HD १९ माघ २०७९ २०:२८
समाचार

काठमाडौं – प्रहरी प्रधान कार्यालयले १६३ जना डीएसपीको सरुवा गरेको छ ।

प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशित गरी १६३ नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको जानकारी गराएको हो । यस्तै, आजै ९५ जना एसपीको पनि सरुवा गरिएको छ ।


प्रतिक्रिया