`

एमाले केन्द्रीय कमिटी बैठक आह्वान

Nepal One HD २३ माघ २०७९ १३:२४
राजनीति

काठमाडौं / नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमालेले यही २९ माघदेखि १ फागुनसम्म दुई दिन बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएको हो । 

यसअघि आउँदो बिहीबार २६ माघमा सचिवालय बैठक बोलाएको छ । सो बैठकले केन्द्रीय कमिटी बैठकका एजेन्डा बनाउनेछ ।
 


प्रतिक्रिया