`

प्रचण्ड, देउवा र ओलीबीच सिंहदरबारमा भेटवार्ता, राष्ट्रिय सहमतिका लागि छलफल

Nepal One HD २३ माघ २०७९ १५:२७
प्रमुख खबर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि राष्ट्रिय सहमतिका लागि नेताबीच छलफल गर्नेको लागि भेटवार्ता भएको हो ।

राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफल अगाडि बढाएका छन् । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा छलफल भइरहेको छ ।


प्रतिक्रिया