नयाँ भनिएका दलहरुमा पनि सत्ता स्वार्थ देखियो : प्रदीप पौडेल

राजनीति

काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले नयाँ भनिएका राजनीतिक दलहरुमा पनि सत्ता स्वार्थ देखिएकाे बताउनुभएकाे छ ।
काठमाडाैँकाे प्रज्ञा प्रतिष्ठानमा लोकतन्त्र संवाद केन्द्रले आयोजना गरेकाे विचार गाेष्ठीमा बाेल्नुहँदै पाैडेलले नयाँ भनिएका दलका नेताहरुले संयमता गुमाएको बताउनुभएकाे हाे ।
उहाँले नयाँ भनिएका दलका नेताले संयमता गुमाउँदा त्यसले समर्थकमाझ निराशा छाएको बताउनुभयाे ।
‘वैकल्पिक शक्तिको पैरवी गर्ने साथीहरूले संयमता गुमाए,’ उहाँले भन्नुभयाे, ‘त्यसले समर्थकमाझ निराशा उत्पन्न भयो।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट